४ आश्विन २०८३, आइतबार | September 20, 2026

धरहराबाट खसेकी रमिलालाई प्रधानमन्त्री ओलीको सम्मान



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँगै ढलेकी रमिला श्रेष्ठलाई सम्मान गरेका छन ।

शनिबार पुनःनिर्मित धरहराको उद्घाटन समारोह कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरेका हुन ।

२०७२ वैशाख १२ गते गएको भूकम्पमा धरहरा ढल्दा रमिला धरहराको टुप्पोमा थिइन । उनी धरहरा ढलेसँगै भुइँमा बजारिएकी थिइन ।

यस्तै, उद्घाटन समारोहमा धरहरासँगै खसेर घाइते भएकाहरुको सु-स्वास्थ्यको कामना गरिएको थियो भने ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

धरहरा पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई प्रधानमन्त्री ओलीले प्रशंसा पत्र दिएको थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १ : २५ बजे

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार

कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्यो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी