१८ श्रावण २०८३, सोमबार | August 3, 2026

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक हुँदै, उपत्यकामा ‘लकडाउन’ हुन सक्ने अनुमान



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उच्च हुँदै गएपछि त्यस सम्बन्धमा छलफल गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ल अधिकारीहरुको आज बैठक बस्ने भएका छन् । कोरोना महामारीका बिषयमा उपयुक्त निर्णय गर्ने सम्बन्धमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको (सीडीओ) बैठक हुने भएको हो । प्रजिअहरुको बैठकले उपत्यकामा लकडाउनको निर्णय हुन सक्ने अनुमान गरिएको छ ।

यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५ सयभन्दा बढी संक्रमित रहेका शहरी जिल्लामा निशेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकमा काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोना संक्रमितहरूको संख्या ५ सय नाघिसकेको छ ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : १५ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल