७ आश्विन २०८३, बुधबार | September 23, 2026

भीम रावलको प्रश्न : ओली गुट सरकारी निर्णय, कानूनभन्दा माथि हुने कुनै अध्यादेश जारी भयो र ?



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य मापदण्ड पालना नगरेकोमा व्यंग गरेका छन् ।

नेता रावलले ट्वीटमार्फत आफ्नो व्यंग गर्दै अरुलाई कोरोना महामारीबाट जोगिन भेला बैठक समारोह गर्न रोक लगाउने प्रधानमन्त्री ओली र उनी निकटहरुले सरकारी निर्णय उल्लंघन गरेको आरोप लगएका छन् ।

रावलले ओली गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कुनै गोप्य अध्यादेश जारी भैसक्यो कि भन्दै व्यंगातमक प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  २ : १७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११