१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

बाँकेमा एकै दिन ६३९ जनामा संक्रमण पुष्टि, भेरी अस्पतालमा ४७६ नमुना परीक्षण गर्दा ३८३ मा कोरोना संक्रमण



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्ज्को पीसीआर प्रयोगशालामा ४७६ वटा नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार संकलन भएको नमुनाको सोमबार बिहानदेखि लगातार ३० घण्टाको परीक्षण परीक्षण गरिएको थियो ।

सोमबार साँझ सार्वजानिक हुनुपर्ने रिपोर्ट अत्याधिक नमुना भएका कारण मंगलबार मात्र सार्वजानिक गरिएको भेरी अस्पतालले जनाएको छ । बैशाख यता २४ घण्टा संकलन गरिएको नमुनामा यती धेरै संक्रमित थपिएको पहिलो रेकर्ड हो । अहिले पनि अस्पतालमा पीसीआर गराउनेहरूको अत्याधिक चाप रहेको भेरी अस्पताल प्रयोगशालाका वरिष्ठ प्राविधिक प्रचण्ड गौतमले बताए ।

सोमबार भेरी अस्पतालको प्रयोगशाला बाहेक अन्य २ प्रयोगशाला र सिमा नाकाको एन्टिजेन परीक्षणबाट बाँकेमा २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भेरीको समेत जोड्दा सोमबार मात्र बाँकेमा ६३९ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १२ : ३५ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन