१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

रुपन्देहीमा लगातार ‘रेकर्ड ब्रेक’ गर्दै कोरोनाको तथ्यांक, आज थपिए ४१९ संक्रमित, बुटवलमा मात्र २१३ जना



बुटवल । कोरोना संक्रमणको ग्राफले रुपन्देहीमा लगातार रेकर्ड ब्रेक गरिरहेको छ । जिल्लामा २०७८ साल लागेपछिकै सबै भन्दा बढी कोरोना संक्रमित आज थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४१९ जनामा कारोना भाइरस पुष्टि भएको हो ।

आज पनि रुपन्देहीमा सबैभन्दा बढी बुटवलमा २१३ जनामा संक्रमण पुष्टि भएको छ । आज प्राप्त रेकर्डमा तिलोत्तमामा १०८ जना, सिद्दार्थनगरमा ४३ जना, सैनामैनामा १६ जना, देवदहमा १४ जना संक्रमित थपिएका छन् । त्यसैगरि सुद्धोधनमा ७ जना, सम्मरिमाईमा ५ जना, कञ्चनमा ४ जना, ओमसतियामा २ जना र गैडहवा, मायादेबी, लुम्बिनी सांस्कृतिक र कोटहिमाईमा १/१ जना नयाँ कारोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा २ जनाको मृत्यु भएको छ भने १८८७ जना जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ७ : ०४ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन