४ पुस २०८२, शुक्रबार | December 19, 2025

दोस्रो लहरको कोरोना महामारीले निम्त्याएको निषेधाज्ञा (फोटो फिचर)



काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर बढेपछि बढ्दो संक्रमणको गतिलाई अवरुद्ध (चेनब्रेक) गर्न सरकारले आजदेखि निषेधाज्ञा लागु गरेको छ ।

सरकारले संघीय राजधानी काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो ।

निषेधाज्ञामा उल्लेख भए अनुसार सार्वजनिक एवं निजी सवारी साधन आज (१६ बैशाख) बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म काठमाडौं उपत्यकाभरमा सञ्चालनमा रोक लगाइएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरले निम्त्याएको दोस्रो लकडाउनको पहिलो दिन काठमाडौं उपत्यकाको अवस्था सुनसान बनेको छ ।

तस्वीर : खबरकुरा डट कम

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ७ : २६ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा