११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन मुख्यसडक सुनसान (तस्बिरहरु)



काठमाडौं । कोरोना भाइरसको महामारीको दास्रो लहरलाई ब्रेकडाउन गर्न सरकारले काठमाडौं उपत्यका लगायत ११ जिल्लामा निषेधज्ञा जारी गरेको छ ।

निषेधाज्ञाको पहिलो दिन काठमाडौंका सडकमा बिहान सडकमा केही सवारी गुडे पनि विस्तारै दिउँसोबाट सडकमा सवारी संख्या पातलिँदै गएको छ । तर, विभिन्न कार्यालयहरु खुल्लै रहेका कारण परिचयपत्रधारी सवारी साधनको भने कार्यालय समयमा सडकमा जामै लागेको थियो । ट्राफिक प्रहरी सहितका सुरक्षाकर्मीहरुले अहिले परिचयपत्रमा समेत कडाइ गर्न थालेका छन् । शहरभित्रका मुख्य सडकमा सवारी चाप कम देखिएको छ ।

तस्बिर : रासस

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १ : ४२ बजे

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध