१५ बैशाख २०८१, शनिबार | April 27, 2024

सुनसरीमा भोलीदेखी २४ सम्म निषेधाज्ञा जारी



सुनसरी । कोरोना संक्रमण तीव्र गतिमा फैलन थालेसँगै सुनसरी जिल्ला प्रशासनले शुक्रबारदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार मध्यरातिदेखि लागु भई वैशाख २४ गते रातिसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी महेशकुमार पोखरेलका अनुसार बिहीबार बसेको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

निषेधाज्ञासम्बन्धी स्थानीय प्रशासनले गरेको व्यवस्थाबारे सूचना जारी गर्दै भिड हुने गतिविधि नगर्न, समूहमा भेला नहुन, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, सैलुन, पार्टी प्यालेस, स्वीमिङ पुल, समूहमा खेलिने खेलकुद बन्द गर्ने लगायत निर्णय गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ४ : ५६ बजे

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै