४ बैशाख २०८१, मंगलबार | April 16, 2024

कोरोना संक्रमणको रफ्तार तिब्र गतिमा बढ्दै; शुक्रबार थपिए झण्डै ५८०० नयाँ संक्रमित, ३३ को मृत्यु



काठमाडौं । शुक्रबार कोरोना भाइरसका अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा झण्डै ५ हजार ८०० नयाँ संक्रमित थपिएका छ् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले शुक्रबार अपरान्ह अपेडेड गरेको पछिल्लो तथ्यांक अनुसार १५ हजार १९६ परीक्षण गर्दा ५ हजार ७९७ नयाँ संक्रमित थपिएका हुन् ।

१५ हजार ३९१ आरटीपीसीआर गर्दा ५ हजार ६५७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै, ५२५ एन्टीजेन परीक्षणमा ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९२८ जना संक्रमण मुक्त भएका छन् ।

मृत्यु हुनेको संख्या आज पनि ३० भन्दा माथि रहेको छ । पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृतकको संख्या ३३ रहेको र २४ घण्टाभित्र मृत्यु भएकाहरुको संख्या २८ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ४ : ३७ बजे

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले

माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका

तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि

दुई तेस्रो लिङ्गीसहित इलाम-२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका