७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्रीले विश्वासको मत लिन वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान



काठमाडौं । वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको छ ।

संसदको नियमित बजेट अधिवेशन आह्वान हुनुपर्नेमा प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि मात्रै अधिवेशनको आह्वान गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन आह्वान गरेकी हुन् ।

संविधानको धारा १०० को उपधारा १ बमोजिम प्रधानमन्त्रीले आफुमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकोले सोही प्रयोजनका लागि धारा ९३ को उपधारा १ बमोजिम  प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ७ : ५४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११