२ पुस २०८२, बुधबार | December 17, 2025

संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट संसद सचिवालयमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।

संसद सचिवालयमा कार्यरत ५० वर्षीय उपसचिव कृष्णराज खनालको मृत्यु भएको हो । होम आइसोलेसनमा रहेका खनाललाई श्वास फेर्न अप्ठेरो भएपछि शुक्रबार बिहान कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा लगिएको थियो । तर उनको उपचारकै क्रममा मृत्यु भएको परिवारले जनाएको छ ।

खनालको यही २२ गते मात्रै सांसदहरु र संसद सचिवालयका कर्मचारीसँगै स्वाव संकलन गरिएको थियो । परीक्षणका क्रममा चार जना सांसद र तीन जना कर्मचारीलाई कोरोना पुष्टि भएको थियो ।

 

 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १ : १९ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि