१४ चैत्र २०८२, शनिबार | March 29, 2026

प्रतिनिधिसभाका १८ सांसदलाई कोरोना संक्रमण



काठमाडौं । कोरोना भाइरसबाट संक्रमित प्रतिनिधिसभाका सांसदको संख्या १८ पुगेको छ ।

यही वैशाख २२ र २३ गते लिइएको स्वाव परीक्षणमा १८ जना सांसदलाई संक्रमण पुष्टि भएको हो । यस्तै राष्ट्रिय सभाका अर्का एक जना सांसदलाई पनि कोरोना संक्रमण देखिएको छ ।

आगामी सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन बस्दैछ । अधिवेशन अघि संसद बैठकलाई सुरक्षित राख्न संसद सचिवालयले सबै सांसदहरु, संसद सचिवालयका कर्मचारीहरु, सांसदका स्वकीय सचिवालयका कर्मचारीहरु र सुरक्षाकर्मीहरु र संघीय मामिला पत्रकारहरु र अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरुको स्वाब परीक्षण गराएको थियो ।

१ हजार २३५ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका एक जना उपसचिवको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ४ : २१ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको