४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रतिनिधिसभाको विषेश अधिवेशन सुरु, प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने उद्देश्यले प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले विशेष अधिवेशनबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका छन् । अर्को बैठक आजै १५ मिनेटपछि सुरु हुने गरी केही बेरका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १ : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको