१८ चैत्र २०८२, बुधबार | April 1, 2026

प्रधानमन्त्री पदमुक्त भैसक्नुभयो, अब राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि आह्वान हुन्छ : नेम्वाङ



ठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अब राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाए पछि संसदभवनबाट बाहिरिँदै गर्दा उपनेता नेम्वाङले प्रधानमन्त्री पदमुक्त भैसकेको बताए ।

संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङले अब संविधानअनुसार राष्ट्रपतिले नयाँ सरकार गठन गर्ने बताएका हुन् । नेम्वाङले भने, प्रधानमन्त्री पदमुक्त हुनुभयो, अब राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ ।’

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : २३ बजे

नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

काठमाडौं । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर

संसद् अघिवेशनको अघिल्लो दिन सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा बसेको

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित

कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्न -‘पाका नेताहरू पाका बन्नु पर्दैन र ?’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संयमित र

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको