१७ श्रावण २०८३, आइतबार | August 2, 2026

काठमाडौं उपत्यकाका सबै अस्पतालमा कोरोना संक्रमणको उपचार हुने



काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सरकारी स्वामित्वका सबै अस्पताललाई कोभिड अस्पताल बनाउने भएको छ । कोरोना संक्रमणको दर उच्च हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका सबै सरकारी अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव लक्ष्मण आर्यालले उपत्यकाका सबै सरकारी अस्पतालमा कोरोनाको उपचार हुने जानकारी दिए ।

महामारी उच्च गतिमा बढेकाले सरकारले पाटन, थापाथलीस्थित प्रसूति गृह, ट्रमा सेन्टर लगायतका सबै अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको उनले बताए ।

कोरोना संक्रमित बढ्दै जाँदा हाल संचालनमा रहेका अस्पतालहरुमा बेड अभाव भएपछि यस्तो निर्णय गरिएको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : ०३ बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड