६ बैशाख २०८३, आइतबार | April 19, 2026

ओलीसँग भेटेपछि नेपालले भने, – राजीनामा दिने विषय दुईचार दिनलाई टर्यो



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुहरुले दिने भनेको राजीनामा दुईचारदिनलाई टरेको बताएका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेपछि नेता नेपालले राजीनामा दुईचारदिनलाई टरेको बताएका हुन् ।

झण्डै चार घण्टा वार्तामा बसेका अध्यक्ष ओली र नेता नेपालबीच २०७५ जेठ २ अघिको एमालेमा फर्किने विषयमा लगातार छलफल गर्ने सहमति भएको छ ।

नेपालले मिल्ने दिशामै अगाडि बढ्ने कुरा भएको बताए । उनले भने ‘फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा निरन्तर छलफल गर्ने सकारात्मक सोचेर कुराकानीलाई जारी राख्ने । र, मिल्ने दिशामा अगाडि बढ्ने कुरा भयो ।’

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ६ : १८ बजे

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम

वीरगञ्जमा मेनरोड विस्तार सुरु, बिहानैदेखि डोजर अभियान

वीरगञ्ज । वीरगञ्जमा त्रिभुवन राजपथ अन्तर्गतको मुख्य सडक (मेनरोड) विस्तार

रोशी खोलामा बाढीपछि बीपी राजमार्ग अवरुद्ध, यात्रा नगर्न आग्रह

काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

सिरहा । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

बागमती । बागमती र लुम्बिनी प्रदेशसभाको बैठक आज अलग अलग