१ माघ २०८२, बिहिबार | January 15, 2026

२४ घण्टामा कोरोना भाइरसका ८१६७ नयाँ संक्रमित थपिए, १८७ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमण दर केही घटेको देखिएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार १६७ जना नयाँ संक्रमित थपिएका छन् । १८ हजार ५४८ जनामा परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधीमा ५ हजार ४५५ जना संक्रमित निको भएका छन् ।

यस्तै २४ घण्टाकै बीचमा १८७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ५ : ४४ बजे

जिपको ठक्करबाट महिलाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा जिप दुर्घटनामा परी

सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका

नेपालगन्ज व्यापार महोत्सवमा दर्शकको घुँइचो

नेपालगन्ज । नेपालगन्जमा जारी आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि,

धादिङमा एक सय हल गोरु जुधाइयो

धादिङ । माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक