१६ चैत्र २०८२, सोमबार | March 30, 2026

प्रधानमन्त्री ओलीको सपथ विरुद्ध परेको मुद्दाको आज सुनुवाइ हुँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्य भन्न इन्कार गर्दै ‘त्यो पर्देन’ भनेर लिएको सपथ विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज सुनुवाइ हुने भएको छ।

प्रधानमन्त्री ओलीले फेरि शपथ खानुपर्ने तथा पुनः सपथ नहुँदा सम्म प्रधानमन्त्री ओलीलाई काम गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताद्वय लोकेन्द्र ओली र सन्तोष भण्डारीले दिएको रिट निवेदनको सर्वोच्च अदालतले आज सुनुवाइ गर्ने भएको हो । सो सम्बन्धी मुद्दा सर्वोच्चमा सोमबार दर्ता भएको थियो ।

केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्री पदको शपथ खाँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्य राष्ट्रपति बिद्यादेबी भण्डारीबाट दुईपटक दोहोर्‍याउँदा पनि ‘त्यो पर्दैन’ भन्दै राष्ट्रपतिलाई जवाफ फर्काएका थिए ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ९ : ०३ बजे

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सुशासन मार्गचित्र : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले

निवर्तमान कार्यवाहक सभापति खड्काबाट कांग्रेस पूर्वकेन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले १४ औं

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार