७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

राष्ट्रियसभा उपनिर्वाचन मतगणना जारी, थापा भन्दा देवकोटा अगाडि



काठमाडौं । राष्ट्रियसभा उपचुनावको मतगणना जारी छ ।

अपरान्ह ४ बजेबाट सुरु भएको मतगणनामा स्थानीय तहअन्तर्गत स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा अग्रस्थानमा रहेका छन् ।

स्थानीय तहमा भएको कुल २३३ जनाको मतदानमध्ये डा. देवकोटाले १२८ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार रामबहादुर थापाले भने १०३ मत मात्र पाएका छन् । २ मत नेमकिपाका कृष्णबहादुर तामाङले प्राप्त गरेका छन् ।

अब प्रदेशसभाका मत गन्न सुरु भएको छ । कांग्रेस माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्षले देवकोटाको पक्षमा मतदान गरेका छन् ।

प्रदेशसभामा पनि नेपालपक्षसहित विपक्षी गठबन्धन बढी भएका कारण देवाकोटा नै अघि आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ५ : १५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल