१८ असार २०८३, बिहिबार | July 2, 2026

राष्ट्रियसभा उपनिर्वाचन मतगणना जारी, थापा भन्दा देवकोटा अगाडि



काठमाडौं । राष्ट्रियसभा उपचुनावको मतगणना जारी छ ।

अपरान्ह ४ बजेबाट सुरु भएको मतगणनामा स्थानीय तहअन्तर्गत स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा अग्रस्थानमा रहेका छन् ।

स्थानीय तहमा भएको कुल २३३ जनाको मतदानमध्ये डा. देवकोटाले १२८ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार रामबहादुर थापाले भने १०३ मत मात्र पाएका छन् । २ मत नेमकिपाका कृष्णबहादुर तामाङले प्राप्त गरेका छन् ।

अब प्रदेशसभाका मत गन्न सुरु भएको छ । कांग्रेस माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्षले देवकोटाको पक्षमा मतदान गरेका छन् ।

प्रदेशसभामा पनि नेपालपक्षसहित विपक्षी गठबन्धन बढी भएका कारण देवाकोटा नै अघि आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ५ : १५ बजे

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक