८ बैशाख २०८१, शनिबार | April 20, 2024

सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित



काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा गठबन्धनको एक दल जनता समाजवादी पार्टी जसपा भने अनुपस्थित भएको छ ।

कांग्रेस र माओवादी केन्द्रले सिट बाँडफाँटमा अपमान गरेको आरोप लगाउँदै समानान्तर ढंगले एमालेसँग सघन सम्वाद गरिररहेको जसपा बैठकमा अनुपस्थित भएको हो ।

जसरी पनि सत्ता गठबन्धनमा पहिरो ल्याउने योजनामा रहेको एमालेले जसपालाई २२ सिट दिएर भएपनि सहमति गर्ने प्रयासको नजिक पुगेको बताइएको छ । यादवले गठबन्धनमा कम्तिमा २५ सिट पाउनुपर्ने दाबी गरिरहेका थिए ।

बालुवाटामा जारी बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको अन्तिम कसरत भैरहेको छ ।

पर्सि अर्थात असोज २३ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ताको कार्यतालिका रहेको छ । यसअघि गठबन्धनमा सहमति जुटाएर दलहरुले आआफ्नो पार्टीभित्रबाट उम्मेदवारको छनौट गर्नुपर्ने बाध्यता रहेको छ ।

 

 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ११ : १२ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको