११ असार २०८३, बिहिबार | June 25, 2026

संविधान संशोधनको गृहकार्य गर्न एमाले-जसपाकाे संयुक्त कार्यदल गठन



काठमाडौं । एमाले मिलाउने १० सदस्सीय कार्यदलको औचित्य सकिएसँगै संविधान संशोधनको खाका कोर्न एमाले र जसपा महन्त महतो समूहको ५ सदस्सीय कार्यदल बनेको छ ।

एमाले मिलाउन बनेको कार्यदलमा सुरुमा ओली पक्षका नेताहरु अनुपस्थित भएकै कारण परिणाममुखी बन्न नसकेकै अवस्थामा राष्ट्रियसभा निर्वाचनमा नेपाल पक्षले गैर एमालेको चुनाव चिन्हमा भोट हालेपछि कार्यदल औचित्यहिन जस्तै देखिएको छ । आजै नागरिकता लगायतको बिषयमा मधेसबादी दलहरुले उठाउँदै आएको मागलाई सम्बाधेन गर्न भन्दै संविधान संशोधनको खाका बनाउन अर्को कार्यदल बनेको छ ।

५ सदस्सीय कार्यदलमा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण, सबेन्द्रनाथ शुक्ला रहेका छन् भने एमालेबाट अग्नी खरेल लगायतलाई राखिएको एमादे उच्च स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १२ : ४० बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा