५ चैत्र २०८२, बिहिबार | March 20, 2026

शीतलनिवासबाट बाहिरिए विपक्षी गठबन्धनका नेता



काठमाडौं । प्रधानमन्त्रीमा दाबी पेस गर्न पुगेका विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय शीतलनिवासबाट बाहिरिएका छन् ।

प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न पुगेका नेताहरु केहीबेरअघि बाहिरिएका हुन ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दावी प्रस्तुत गरेर बाहिरिएका छन् । एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षर लिइएको छ ।

तर उनीहरुमध्ये अहिलेसम्म कसैले प्रतिक्रिया भने दिएका छैनन ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ५ : ०६ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको