१८ असार २०८३, बिहिबार | July 2, 2026

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल-खनालसहित ११ सांसदमाथि थप कारवाहीबारे निर्णय हुने



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सोमबार अपरान्ह आफ्नै निवास वालुवाटारमा बैठक बोलाएका हुन् ।

बैठकमा यसअघि स्पष्टीकरण सोधिएका माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना सांसदहरुमाथि थप कारवाहीबारे छलफल हुने बताइएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले ११ जना सांसदसँग स्पष्टीकरण माग गरेको थियो । स्पष्टीकरण बुझाउनका लागि दिइएको समय आज सकिएको छ ।

यस्तै, पछिल्लो राजनीतिक घटनाक्रम र बजेटबारे पनि छलफल हुने बताइएको छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ९ : ५९ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता