७ आश्विन २०८३, बुधबार | September 23, 2026

लुम्बिनी प्रदेशसभाका सांसदहरु सुचनाको हक माग्दै प्रदेश प्रमुखको कार्यालयमा



बुटवल । लुम्बिनी प्रदेशसभा विपक्षी सांसदहरु सुचनाको हक माग्दै प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । नेपाली कांंग्रेस संसदीय दलको सचेतक निर्मला क्षेत्री , माओवादी सचेतक पार्वती पून , जसपा सचेतक पुर्मति ढेंगा र राजमो नेता तारा जि सी ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त देखी सांसदहरुको हस्क्षारसम्मको कागजपत्र प्रदेश प्रमुखको कार्यालयसँग माग गरेका छन् ।

उनीहरुले सुचनाको हक सम्बन्धी ऐनको २०६४ दफा ३ वमोजिम मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्तावमा हस्तक्षर भएका प्रदेश सभा सदस्यहरु हस्ताक्षर सहितको व्यहोरा समेत प्रदेश प्रमुखको कार्यालयबाट माग गरेका छन् ।

प्रदेशससभामा विपक्षीदलका ४ सचेतकहरुले प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश सभा विशेष अधिवेशन सम्बन्धी पत्र, प्रदेश सरकार मुख्यमन्त्री शंकर पोखरले दिएको राजीनामा र त्यस सम्बन्धी कागजपत्र पनि मागिएको कांग्रेस पार्टीकी सचेतक निर्मला क्षेत्रीले जानकारी दिईन् । उनले अधिवेशन अन्त र शंकर पोखरेलले एमाले संसदीय दलको नेता रुपमा बैशाख १९ गते प्रदेश सभा सदस्यहरुको हस्ताक्षर सहितको निवेदनसँगै पुन नियुक्त कागजपत्र समेत माग गरिएको बताईन् ।

क्षेत्रीका अनुसार कुल प्रसाद के सी लाई मुख्यमन्त्री नियुक्त प्रस्ताव सहित हस्ताक्षर गरिएको निवेदन सहित अन्य कागजपत्र पनि माग गरिएको प्रदेशप्रमुखको कार्यालयबा मागिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ४ : ३७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई