२३ बैशाख २०८१, आइतबार | May 5, 2024

राष्ट्रियसभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको सपथ आज



काठमाडौं । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको आज सपथ आज हुने भएको छ । संसद सचिवालयका अनुसार दिउसो १ बजे संसदको दीगो विकास तथा सुशासन समितिको हलमा देवकोटाको सपथ ग्रहण हुने भएको हो ।

देवकोटा राष्ट्रियसभाको उपनिर्वाचनमा गएको ६ जेठमा नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै निर्वाचित भएका थिए ।

कलम चिह्न लिएर स्वतन्त्र निर्वाचन लडेका देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको एउटा समूहले समर्थन गरेका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ११ : ५८ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa