१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

जेष्ठ नागरिकले अब मासिक ४ हजार भत्ता पाउने



काठमाडौं । अल्पमतको मनमोहन सरकारले २०५१ सालमा १०० रुपैयाँबाट सुरु गरेको जेष्ठ नागरिक भत्ता अल्पमतको केपी ओली सरकारले ४ हजार पुर्याएको छ ।

आगामी चुनाव लक्षित गर्दै सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको हो । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याएको जनाएका छन् ।

अहिले जेष्ठ नागरिक भक्ता ३ हजार रहेको छ । यस्तै अर्थमन्त्री पौडेलले जेष्ठ नागरिकका लागि निशुल्क उपचारको व्यवस्था मिलाउने बताएका छन् ।

पौडेलले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरिएको जनाएका छन् । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्ताका लागि यो बजेट वृद्धि गरेर १ खर्ब छुट्याएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : ०८ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू