२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कोरोना परीक्षण दर घट्दा संक्रमितको संख्या कम; ४३६९ नयाँ संक्रमित थपिए, १०९जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको परीक्षण निरन्तर घट्दै जाँदा संक्रमितको संख्या पनि उल्लेख्य मात्रामा घटेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जना मात्र संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार अपरान्ह स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ६५३ नमुना परीक्षणमा ४ हजार ३६९ जनामा संक्रमण देखिएको हो । केही दिनयता कोरोना परीक्षण निरन्तर कम भैरहेको छ ।

यसअवधीमा ६२०५ जना निको भएका छन् । यस्तै १०९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ४ : ३८ बजे

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ

भारतसँग जोडिएका सिरहाका सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

काठमाडौं। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७