१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कोरोना अपडेट : ४७६२ नयाँ संक्रमित थपिए, ६४९१ संक्रमणमुक्त, ११४ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसका संक्रमित घट्ने क्रम निरन्तर जारी छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

१७ हजार ४८० परीक्षण गर्दा यतिको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अपडेट गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

यसैअवधीमा ६ हजार ४९१ जना संक्रमित संक्रमण मुक्त भएका छन् । यसै अवधिमा ११४ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।

आजसम्म १ लाख ६ हजार ४७० जना सक्रिय संक्रमितहरु रहेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ५ : ५१ बजे

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव