७ पुस २०८२, सोमबार | December 22, 2025

कोरोना अपडेट : ५३१६ जनामा संक्रमण पुष्टि, ७२१९ संक्रमणमुक्त; १०१ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ हजार ३१६ नयाँ संक्रमित थपिएका छन् ।

पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसबीचमा संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ । यस्तै, मृत्यु हुनेको संख्या आज फेरि बढेको छ । २४ घण्टामा १०१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मंगलबार ६८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ४ : ३३ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि