७ पुस २०८२, सोमबार | December 22, 2025

रुपन्देहीमा थपियो जेठ ३१ गतेसम्म निषेधाज्ञा



बुटवल । रुपन्देही प्रशासनले तेस्रो पटक जिल्लामा जारी निषेधाज्ञालाई जेठ ३१ गते सम्मकम लागि लम्ब्याएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जारी गरेको निषेधाज्ञाको सुचनामा जिल्लामा कोरोना संक्रमणको दरमा कमि आए पनि जोखिम कायम रहेकाले निषेधाज्ञा जारी राख्नु परेको जनाईएको छ ।

यस अघि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जिल्लामा कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै निषेधाज्ञालाई जेठ ३१ गते सम्मका लागि थप गर्न सिफारिस गरेको थियो ।

थप गरिएको निषेधाज्ञा पहिलेको तुलनामा अझै सशक्त र कडा हुने प्रशासनले जनाएको छ । संक्रमण नियन्त्रण सम्बन्धी अध्यादेश जारी भईसकेकाले अव निषेधाज्ञा उल्लंघन गर्नेलाई अध्यदेश बमोजिम कारवाही हुने सुचनामा उल्लेख छ ।

थप गरिएको निषेधाज्ञामा खाद्यान्ह, तरकारी तथा फलफुल पसलहरु खोल्न पाईने सुचनमा उल्लेख छ । यस अघिको सुचनामा खाद्यान्ह, फलफुल र तरकारी पसल समेत बन्द गर्न भनिएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ४ : ०५ बजे

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको