१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

२४ घण्टामा ६८२५ नयाँ संक्रमित थपिए, ५९०४ संक्रमणमुक्त, ७५ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ८२५ नयाँ संक्रमित थपिएका छन् ।

२१ हजार ७७३ जनाको नमुना परीक्षण गर्दा ६ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअवधीमा ५ हजार ९०४ जना संक्रमण मुक्त भएका छन् । यस्तै ७५ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६३० पुगेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ५ : ०६ बजे

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी

सानो भ-याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भ-याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात

सरकारले राज्यआतंक देखायो : एमाले, देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेकपा (एमाले)ले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले अत्यधिक बल

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम