१८ भदौ २०८३, बिहिबार | September 3, 2026

मुख्यमन्त्री पोखरेलले पोखे सर्वोच्च अदालतप्रति असन्तुष्टी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले नागरिकता अध्यादेश खारेज गरिदिएको सर्वोच्च अदालत प्रति असन्तुष्टी प्रकट गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मुख्यमन्त्री पोखरेलले संविधानको हुवहु भएको नागरिकता सम्बन्धी अध्यादेश सर्वोच्च अदालतले उल्टाइदिएको गुनासो गरेका छन् ।

नागरिकता अध्यादेश सर्वोच्चकै परमादेश र संविधानको हुबहु व्यवस्था बमोजिम आएको संकेत गर्दै पोखरेलले सर्वोच्चले उल्टाईदिएको बताएका छन् ।

‘नागरिकता संबन्धी अध्यादेश संविधानको हुवहु थियो । त्यस सम्वन्धमा सर्वोच्चका परमादेश थिए,’ पोखरेलले लेखेका छन्, ‘तर सर्वोच्चलेनै उल्टाइदियो । धन्य छौँ हामी ।’

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले नागरिकता अध्यादेश कार्यान्वन नगर्न अन्तरिम आदेश दिएको हो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ९ : ०० बजे

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौँ । यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

प्रहरीले मृतक प्रहरीका परिवारलाई तत्कालै १० लाख दिने, प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने

काठमाडौं । गते रसुवा भोटेकोशी/त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको

भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुग्यो

काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार

रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका