१८ असार २०८३, बिहिबार | July 3, 2026

मन्त्रिपरिषद् पुर्नगठन बारे कांग्रेस प्रवक्ताको टिप्पणी : ‘समस्या प्रधानमन्त्रीमै छ, न मन्त्री फाल्नु समाधान हो न पाल्नु’



काठमाडौं । नेपाली कांग्रेसले मन्त्रिपरिषद् पुनर्गठनले समस्या समाधान हुन नसक्ने टिप्पणी गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै समस्याको जड नै प्रधानमन्त्री भएकाले मन्त्री फेरेर मात्र समस्या समाधान नहुने बताएका छन् ।

उनले नयाँ मन्त्रिपरिषद् पुर्नगठन सर्वोच्च अदालतको फैसलासम्मलाई दुइचार दिनको घाम छायाँको संज्ञा दिएका छन् ।

उनले ट्वीटरमा भनेका छन्, ‘कलेजोमा छ क्यान्सर बुढी औंलामा सिवाजल गोलि ! समस्या प्रधानमन्त्रीमै छ । न मन्त्री फाल्नु समाधान हो न पाल्नु । `फैसला´ सम्मलाई दुइ-चारदिनको घामछांया !’

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ६ : ५० बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले