२८ चैत्र २०८२, शनिबार | April 11, 2026

एमालेको सुदुरपश्चिम प्रदेश संसदीय दल बैठक जारी



धनगढी । नेकपा एमालेको सदुरपश्चिम संसदीय दल बैठक जारी छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले लिन लागेको विश्वासको मतबारे निर्णय गर्न बैठक बसेको हो । पार्टी विवादको प्रष्ट छायाँ देखिएको एमाले संसदीय दल बैठकमा माधव नेपाल पक्ष र ओली पक्षका सांसदहरु उपस्थित छन् ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४ सांसद रहेका छन् । तर, मुख्यमन्त्रीलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा एमालेभित्र विवाद छ ।

सरकारमा सहभागी भैरहेको माधव पक्षले विश्वासको मत दिनुपर्ने बताएको छ भने विपक्षमा मतदान गर्नुपर्ने अडान राख्दै आएको ओली पक्ष अल्पमतमा रहेको छ ।  माधव पक्षमा १५ जना, ओली पक्षमा ६ जना सांसद रहेका छन् भने ३ जना तटस्थ रहेका छन् ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ९ : ३० बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि