१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

लुम्बिनी प्रदेश सरकारले आज प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै



बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८र ७९ को नीति कार्यक्रम आज सार्वजानिक गर्ने भएको छ । दिउसो ४ बजे प्रदेश सभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवबाट आगामी आर्थिक वर्ष २०७८र ७९ को नीति कार्यक्रम सार्वजनिक हुने छ ।

सोमबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको थियो । आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले बताए । चौधरीका अनुसार कोरोना नियन्त्रण र त्यसबाट प्रभावित क्षेत्रलाई राहत दिने तथा तेस्रो लहरकारुमा आउन सक्ने कोरोना माहामारी विरुद्धको पूर्व तयारी सम्बन्धि कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ९ : २८ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज