३ भदौ २०८३, बुधबार | August 19, 2026

पत्रकार पाण्डेद्धारा विपन्न परिवारलाई खाद्यान्न वितरण



बुटवल । रुपन्देहीकी क्रियाशील पत्रकार कमला पाण्डेले (हरिकला) विपन्न परिवारलाई खाद्यान्न वितरण गरेकी छिन । उनले मायादेवी गाउँपालिका ३ का ३० अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न वितरण गरेको बताइन् ।

रेडियो नमस्तेकी स्टेशन म्यानेजर तथा नेपाल पत्रकार महासंघ रुपन्देहीकी कार्यसमिती सदस्य पाण्डेले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका बिपन्न परिवारलाई राहत स्वरुप चामल, दाल, नुन, तेल बितरण गरेकी हुन् ।

२० केजी चामल, ३ केजी दाल, २ लिटर तेल, २ केजी नुन, ५ केजी आलु, २ केजी चिउरा लगायतका खाद्य सामाग्री हस्तान्तरण गरिएको पत्रकार पाण्डेले बताईन् ।

सो अवसरमा मायादेवी गाउँपालिका ३ मा रहेको मदरसा स्कुलकी प्राचार्य बेलमाया सुवेदी,नेपाली कांग्रेस संगठन विभाग सदस्य कल्याण पौडेल, महिला विभाग जिल्ला सदस्य यादा क्षेत्री, प्रशासन विभाग सदस्य हिरा पौडेल, समाजसेवी रमेश गैरे, रमेश पाण्डे, विनोद न्यौपाने लगायतको सहभागि थिए । सो सामग्री पाएपछि मजदुरी गर्दै आएका राजदेव यादव ,राम मिश्र, शिव कुमार गौतामी,धुर्व केवट,ककई केवट लगायतले धन्यवाद समेत दिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ९ : १८ बजे

एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ?

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको बेला

चार महिनामा ११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ

गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा

गण्डकी । भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक

बागमतीमा राप्रपाको समर्थन पाएपछि मुख्यमन्त्रीमा किरण थापामगरको दाबी

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापामगरले दाबी