७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा थपिए ७२ नयाँ संक्रमित, ५ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाका पीसीआर ल्यावहरुमा १८६ नमुना परीक्षण गर्दा ७२ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोही अवधीमा रुपन्देहीका ५ जनाको मृत्यु भएको छ भने ५२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । रुपन्देहीमा अहिलेपनि १०९१ जना सक्रिय संक्रमित रहेका छने भने जिल्लामा ४६२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

आज जिल्लाको बुटवल उपमहागरमा २० जना, तिलोत्तमामा १९ जना, देवदहमा १० जना, सिद्धार्थनगरमा ८ जना, सम्मरिमाईमा ६ जना, सैनामैनामा ३ जना, कञ्चान, सुद्धोधन र कोठहिमाईमा २।२ जना तथा मर्चवारीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ६ : ४४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई