९ चैत्र २०८२, सोमबार | March 24, 2026

बाँकेमा थपिए ९ जना नयाँ कोरोना संक्रमित, १ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशालाहरुमा भएको १४८ नमुनाको पीसीआर परीक्षणबाट बाँकेका ९ जना सहित ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

डीसीएमसी बाँकेका अनुसार सोही अवधिमा बाँकेमा १ जनाको मृत्यु भएको छ भने १४ जना कोरोना मुक्त भएका छन् । आज जिल्ला बाहिरका उपचाररत संक्रमितको मृत्युको संख्या शुन्य रहेको छ ।

बाँकेमा अव जिल्ला भित्रका संक्रिय संक्रमितको संख्या १६९ जना र जिल्ला बाहिरका सक्रिय संक्रमितको संख्या ८२ रहेको छ । बाँकेमा अहिले पनि बिभिन्न अस्पतालहरुमा ३६ जना सिकिस्त संक्रमित, ७ जना भेन्टिलेटरमा र ५४ जना मध्यम प्रकृतिका कोरोना संक्रमितको उपचार भईरहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ४ : ३३ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११