१८ चैत्र २०८२, बुधबार | April 1, 2026

कोरोना संक्रमितको संख्या घट्दै – २४ घण्टामा २९१८ संक्रमित थपिए, ५१४७ संक्रमणमुक्त; ५३ को मृत्यु



काठमाडौं । पछिल्लो केही दिन यता कोरोना भाइरसका संक्रमितको संख्या घट्ने क्रम निरन्तर जारी छ ।
सोमबार २९१८ जना संक्रमित मात्र थपिएका छन् ।

१४ हजार ८१९ पीसीआर र एन्टिजेन परीक्षण गर्दा २९१८ नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसबीचमा संक्रमणमुक्त हुनेको संख्या भने निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टामा ५१४७ जना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमितको ८७ दशमलव ८ प्रतिशत हो ।

मृत्यु हुनेको संख्या आज ५३ रहेको छ । यससँगै हालसम्म ८ हजार ४६५ जनाको मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ४ : ५९ बजे

नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कासहितका नेताहरुलाई कांग्रेसले गरायो सचेत

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सञ्चालन भइरहेका अवैध

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको

नेप्सेमा पहिरो जाने क्रम रोकिएन, आज ७४ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ७४ दशमलव ७३

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारी प्रयासविरुद्ध १४ संगठनको संयुक्त विरोध

काठमाडौं । विद्यार्थी संगठनहरु खारेज गर्ने र विश्वविद्यालयबाट विद्यार्थी संगठनहरूलाई