७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा थपिए २५ नयाँ संक्रमित, १७८ जना डिस्चार्ज



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २४५ नमुनाको पीसीआर परीक्षण गर्दा २५ जनामा संक्रमिण पुष्टि भएको हो ।

सोही अवधिमा रुपन्देहीमा ३ जनाको मृत्यु भएको छ भने १७८ जना कोरोना मुक्त भएका छन् । जिल्लामा अहिले पनि ६१५ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा १०८ संक्रमित लक्षण सहितका र ५०७ जना लक्षण नभएका संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीमा आज सम्ममा ४७३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ५१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई