२२ मंसिर २०८२, सोमबार | December 8, 2025

बाँकेमा थपिए ११ जना नयाँ कोरोना संक्रमित, १ जनाको मृत्यु, ७९ प्रतिशत बेड खाली



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशालाहरुमा भएको १४१ नमुनाको पीसीआर परीक्षण गर्दा बाँकेका ११ जना सहित ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा सोही अवधिमा १ जनाको मृत्यु भएको छ भने २४ जना डिस्चार्ज भएका छन् । बाँकेका कोरोना उपचारका लागि छुट्याईएका बेडहरु मध्य ७९ प्रतिशत खालि भईसकेका छने भने अव जिल्लामा निको हुन बाँकी संक्रमितको संख्या १६१ जना मात्र रहेको छ ।

जिल्लामा अव ११९ जना जिल्ला भिबका र ८७ जना जिल्ला बाहिरका सक्रिय संक्रमितले बाँकेमा उपचार गराई रहेका छन् । जसमध्य ७ जना भेन्टिलेटरमा छन् भने २७ जनाको अवस्था सिकिस्त रहेको र ४८ जनाको अवस्था मध्यम खालको रहेको बाँकेका कोरोना फोकल पर्शन तेज वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ५ : ३६ बजे

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द

एनपिएल : आज कुनै पनि खेल नहुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विश्राम

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा