६ पुस २०८२, आइतबार | December 21, 2025

नेपालमा थपिए २७६८ जना कोरोना संक्रमित, ४०२० जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७६८ जना कोरोना भाइरस कोभिड-१९ का संक्रमित थपिएका छन ।

पछिल्लो २४ घण्टामा १३०३७ जनाको पीसीआर विधिबाट १९६३ तथा ८०५ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा २७६८ संक्रमित थपिएका हुन ।

यही अवधिमा थप ४ हजार २० जना संक्रमणमुक्त भएको छन । नेपालमा पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ५ : ०८ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र