७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कोरोना संक्रमण दर निरन्तर घट्दै; २४ घण्टामा २४०१ संक्रमित थपिए, ३४ जनाको मृत्यु



काठमाडौं । शनिबार कोरोना संक्रमितको संख्या अझ घटेको छ ।

११ हजार ६९६ जनाको परीक्षण गर्दा २ हजार ४०१ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

७ हजार १० पीसीआर परीक्षण गर्दा १ हजार ६८८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ४६८८ एन्टिजेन परीक्षण गर्दा ७१३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसअवधिमा ३ हजार ६६० जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ८९ दशमलव ३ प्रतिशत रहेको छ ।

यस्तै कोरोना संक्रमणबाट २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ । कुल मृत्यु दर १ दशमलव ६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ४ : ४० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल