१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कोरोना संक्रमण दर निरन्तर घट्दै; २४ घण्टामा २४०१ संक्रमित थपिए, ३४ जनाको मृत्यु



काठमाडौं । शनिबार कोरोना संक्रमितको संख्या अझ घटेको छ ।

११ हजार ६९६ जनाको परीक्षण गर्दा २ हजार ४०१ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

७ हजार १० पीसीआर परीक्षण गर्दा १ हजार ६८८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ४६८८ एन्टिजेन परीक्षण गर्दा ७१३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसअवधिमा ३ हजार ६६० जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ८९ दशमलव ३ प्रतिशत रहेको छ ।

यस्तै कोरोना संक्रमणबाट २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ । कुल मृत्यु दर १ दशमलव ६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ४ : ४० बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,