१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बाँकेमा थपिए १० नयाँ कोरोना संक्रमित, मुत्युको संख्या आजपनि शुन्य, बाँकेका अस्पतालहरु खाली हुँदै



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेका १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशालामा भएको १०२ नमुनाको पीसीआर परीक्षणबाट बाँकेका १० जना सहित १६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा बाँकेमा जिल्ला बाहिरका २ जनाको मृत्यु भएको छ भने बाँकेमा आज मृत्युदर शुन्य रहेको छ । आज ८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको डीसीएमसी बाँकेले जनाएको छ ।

बाँकेमा आज सम्ममा जिल्ला भित्रका ९५ सक्रिय संक्रमित बाँकी रहेका छने भने जिल्ला बाहिरका ८७ जनाको बाँकेमा उपचार भईरहेको छ । अस्पतालहरुमा ५ जना भेन्टिलेटरमा २९ जना सिकिस्त र ४५ जना मध्यम अवस्थाका संक्रमितहरुको उपचार भईरहेको छ ।

बाँकेका अस्पतालहरुमा कोरोना संक्रमितका लागि छुट्याईएको ३६१ बेड मध्य २७२ बेड खाली भईसकेका छन् । यहि अवस्थामा सुधार हुँदै जाने हो भने केहिदिनमा अस्पतालका सबै बेडहरु खाली हुन सक्ने स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बताए ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ४ : ४५ बजे

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध