१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बाँकेका कोरोना संक्रमणको दर आज पनि घट्दो क्रममा, संक्रमणको दर ७ प्रतिशतमा सिमित



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणको दर घट्ने क्रमले निरन्तरता पाएको छ । ३ साता अगाडि सम्म नमुना परीक्षणको ८० प्रतिशत सम्म संक्रमण पुष्टि हुने बाँकेमा आज संक्रमणको दर घटेर ७ प्रतिशतमा सिमित भएको छ । पछिल्लो २४ घण्टामा १२९ नमुना परीक्षण भएकोमा १० जनामा मात्र संक्रमण पुष्टि भएको छ, त्यस मध्य बाँकेका ३ जनामात्र रहेका छन् ।

पछिल्लो २४ घण्टामा पनि बाँकेको मृत्युको संख्या शुन्य रहेको छ । जिल्ला बाहिरको भने आज १ जना संक्रमितको मृत्यु भएको छ । बाँकेमा आज सम्ममा ५९ जना मात्र सक्रिय संक्रमितले निको हुने दिनको प्रतिक्षा गरिरहेका छन् । बाँकेका अस्पतालहरुमा ४५ जना मात्र संक्रमितको उपचार भईरहेको छ, जसमध्य ५ जना भेन्टिलेटरमा, १८ जना सिकिस्त अवस्थामा र २२ जना मध्यम लक्षण भएकाहरुको अस्पतालहरुमा उपचार चलिरहेको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  २ : २२ बजे

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक