५ पुस २०८२, शनिबार | December 20, 2025

पानीको विषयमा रौतहटको मौलापुरमा दुई परिवारबीच झडप, कैयौं घाइते



रौतहट । पानीको विषयलाई लिएर रौतहटमा दुई परिवारबीच झडप हुँदा कैयौं व्यक्ति घाइते भएका छन्।

रौतहटको मौलापुर नगरपािलका वडा नं. १ मर्यादापुरमा शनिबार बिहान स्थानीय भुवन सोनार साह र हृदयनारायण यादवको बीच भएको थियो । घटननामा १२ जना भन्दा बढी घाइते भएका छन् ।

वर्षाको पानी सोनारले आफ्नो घरबाट यादवको खेततर्फ पठाएको निहुँमा दुई परिवारबीच विवाद भएको बताइएको थियो ।

बिहान खाना खाइरहेको बेलामा यादवको परिवारले सोनारको परिवारमािथ आक्रमण गरेपछि हानाहान बढेको थियो । घटनामा घाइते भएकाहरुलाई स्थानीय र वीरगन्जका अस्पतालमा पठाइएको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १ : १७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता