३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देहीमा २१० स्वाव परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण, मृत्यु शुन्य



बुटवल । रुपन्दहेीमा पछिल्लो २४ घण्टामा २१० नमुना परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १५ जना मात्र कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सम्ममा २९५ सक्रिय संक्रमित निको हुन बाँकी रहेका छन् भने आज पनि रुपन्देहीमा मृत्युको संख्या शुन्य रहेको छ ।

कुल २९५ सक्रिय संक्रमित मध्य २६५ जना होम आइसोलेशनमा बसेका छन् भने ३० जनाको बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । रुपन्देहीमा अहिले सम्ममा ४८८ जना कोरोना संक्रमणबा कारण मृत्यु भएको छ ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : २६ बजे

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले