३० श्रावण २०८३, शनिबार | August 15, 2026

युरोकप फुटबल : आज सेमिफाइनलको दोस्रो खेलमा इंग्ल्यान्ड र डेनमार्क भिड्दै



काठमाडौं । जारी युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदै छ । वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्दै छन ।

नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुने खेलमा दुवै टिमको लक्ष्य फाइनल पुग्ने हुनेछ । क्वाटरफाइनलमा युक्रेनमाथि ४-० गोलको सानदार जित निकाल्दै इंग्ल्यान्ड अन्तिम चारमा पुगेको हो डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो ।

यी दुई टिमबीच हालसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले १२ खेल जितेको छ भने डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ ।

आजको खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा इटाली स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : ०३ बजे

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर

परराष्ट्रमन्त्रीद्वारा भारतीय स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा